शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ

सोमबार, १४ माघ २०७५, २२ : ४३
सोमबार, १४ माघ २०७५

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ
बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ
खान बस्दा, खेल्न लाग्दा, कुरा गर्दा जाँच हुन्छ
पाइलैपिच्छे जहिले पनि तिम्रो हाम्रो जाँच हुन्छ
बढ्ता भई उम्लिएर फुइँ गर्ने फेल हुन्छ
अरुलाई पनि गन्ने नम्र मान्छे पहिला हुन्छ

–केटाकेटीको गीतबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्यामप्रसाद शर्मा
श्यामप्रसाद शर्मा
लेखकबाट थप