बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिमाग खियाउनु होस्

शुक्रबार, १८ माघ २०७५, ०८ : २३
शुक्रबार, १८ माघ २०७५

१. कहाँ खुसी सधैं पाउन सकिन्छ ?
२. तिमीले मेरो छाला निकाल्यौ पनि म तिमीलाई रुवाउँछु् म को हुँ ?
३. एउटा कमिला एक दिनमा १५ मिटर अग्लो पर्खालको ५ मिटर चढ्दोरहेछ । रातमा चार मिटर तल झर्दोरहेछ । अब भन्नुहोस्, त्यो कमिलाले कति दिनमा पुरै पर्खाल चढ्छ ?
४. एक दिन दुईवटा हात्तीहरु उखुबारीमा छिरेछ । एउटा हात्तीले उखु खाएछ् तर अर्को हात्तीले भने उखु खाएन, किन?
५. रमेशले यस्तो घर बनाएछ जुन घरको चारैतिरको झ्याल दक्षिणतिर फर्केको थियो, कसरी ?

उत्तरः
१) शब्दकोषमा
२) प्याज
३) ११ दिनमा
४) किनभने अर्को हात्ती पहिल्यै अघाएको थियो
५) उसले आफ्नो घर उत्तरी धुव्रमा बनाएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप