शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि तोडे अनसन

शनिबार, १९ माघ २०७५, १२ : ४३
शनिबार, १९ माघ २०७५

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले शनिबार अनसन तोडेका हुन् । 

काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर उनको  अनशन तोडाएका हुन् । 

थापा  शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए । 

यस्तै केसीले सरकारसँग कुनै सहमति नभइकनै शुक्रबार आफ्नो अनसन तोडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप