महिन्द्राको ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर सार्वजनिक
आइतबार, २० माघ २०७५, १७ : ४२
चितवन– महिन्द्राले ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा सार्वजनिक गरेको छ ।
नयाँ युगको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ एक ट्रयाक्टर हो जस्ले खेतीमा नयाँ संभावनाहरु सिर्जना गर्ने कम्पनीको दावी छ । यसमा नयाँ प्रबिधिहरुको प्रयोग भएको छ । शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तर बढाएको कम्पनीले बताएको छ ।
महिन्द्रा ‘यूभो ४१५ डीआई’मा भएको उच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्रयाक्टरलाइ अरु भन्दा भिन्न र उत्कृस्ट बनाएको छ । हरेक व्यक्तिको विभिन्न आवस्यकतालाई ध्यान मा राखी बनाईएको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ले ३० भन्दा बढी कार्यहरु गर्न सक्ने महिन्द्राले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना