बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाडौंका ग्राहकलाई नेपाल मेडिसिटीमा विशेष छुट

बुधबार, २३ माघ २०७५, १९ : ४०
बुधबार, २३ माघ २०७५

काठमाडौं– बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई नियमित सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।

माघ २१ गतेमा भएको सम्झौता अन्तगर्त बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत भैसीपाटी स्थित नेपाल मेडिसिटी हस्पिटलमा ७५ सम्म छुटको लाभ उठाउन सक्ने भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप