काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले विभिन्न ५ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर अफिसरदेखि जुनियर अफिसर सम्मका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदनन दिनुपर्ने सूचनामा उल्लेख छ ।
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
नाम *:
इमेल *:
प्रतिक्रिया *:
पोष्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ