केन्द्रीय संस्करण

सिद्धार्थ इन्स्योरेन्सले माग्यो विभिन्न ५ पदमा कर्मचारी

person explore access_timeमाघ २७, २०७५ chat_bubble_outline0

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले विभिन्न ५ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर अफिसरदेखि जुनियर अफिसर सम्मका पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदनन दिनुपर्ने सूचनामा उल्लेख छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ