मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर

सोमबार, २८ माघ २०७५, ०८ : ३५
सोमबार, २८ माघ २०७५

काठमाडौं– सोल्टी क्राउन प्लाजाले सेल्स एण्ड मार्केटिङ डाइरेक्टर र सहायक सेल्स एण्ड मार्केटिङ डाइरेक्टर पदमा कर्मचारी मागेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फेब्रुअरी १७ भित्र आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप