बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलमा सामान जफत प्रकरणमा रेखा थापाको सरकारलाई ध्यानाकर्षण, होला कार्यान्वयन ?

बुधबार, ०१ फागुन २०७५, २१ : ०८
बुधबार, ०१ फागुन २०७५

काठमाडौं । सामाजिक अभियन्ता तथा अभिनेत्री रेखा थापाले विदेशबाट नेपाल फर्कदा विमानस्थलमा नेपाली श्रमिक दाजुभाईहरुमाथि हुने असमान व्यवहार र ल्याएको सामान जफत वा कर तिर्नुपर्ने बाध्य बनाउनुपर्ने नियम सच्याउन भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेकी छन् । 

एयरपोर्टमा भन्सारका नाममा नेपाली श्रमिक दाजुभाईले आफ्नो प्रायोजना र परिवारका सदस्यका लागि ल्याएको सामान जफत हुने गरेको भन्दै अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकस् हुन् । 

‘एक÷दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने काम मानविय होइन्,’ थापाले बुझाएको पत्रमा उल्लेख गरिएको छ । 

विज्ञप्ति जस्ताको तस्तै :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप