बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पानीजहाज कार्यालयको उद्घाटनमा मन्त्रीको ‘मोबाइल प्रेम’!

बिहीबार, ०२ फागुन २०७५, ११ : ०१
बिहीबार, ०२ फागुन २०७५

ललितपुर– सरकारले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको स्थापना गरेको छ । यसअघि चक्रपथ सुधार आयोजनाको कार्यालय रहेको भवनमा नेपाल पानीजहाज कार्यालय राखेको हो । 

कार्यालयको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागि भएका छन् । 

कार्यक्रम सुरु हुन केहीबेर अघि कार्यक्रमस्थल पुगेका मन्त्री महासेठ, ज्ञवाली र अधिकारी मोवाइल फोनमा व्यस्त देखिन्थे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप