बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई ५०० घुस दिने ट्रिपर चालक पक्राउ

आइतबार, ०५ फागुन २०७५, १३ : १९
आइतबार, ०५ फागुन २०७५

काठमाडौं– प्रहरीलाई घुस दिएको आरोपमा प्रहरीले दुई जना ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ । 

गएराती राजधानीको बल्खु स्थितमा चेकिङ्गमा रहेका प्रहरी टोलीलाई  बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरको टिपर चालक ओमबहादुर कार्की र लक्ष्य पन्तले प्रहरीलाई रु ५०० घुस दिन खोजेका थिए । 

आवश्यक कागजातहरू माग गर्दा उनीहरुले कागजपत्र नदेखाई दुबै टिपरको संयुक्त भनि रु ५०० घुस दिन खोजेकाले महानगरीय वृत्त कालीमाटीवाट खटीएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप