कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?
सोमबार, ०६ फागुन २०७५, ०९ : ४०
काठमाडौं– नेपाल राष्ट्र बैंकले (फागुन ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ २६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२८ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ०६ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै