शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा डस्टबीन वितरण

बुधबार, ०८ फागुन २०७५, १५ : २३
बुधबार, ०८ फागुन २०७५

ईटहरी–मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको इटहरी बजारमा डस्टबीन वितरण गरेको छ ।

सुनसरीको ईटहरी शाखाले शाखा वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालयमा डस्टबीन वितरण गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप