बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

बुधबार, ०८ फागुन २०७५, १७ : ५१
बुधबार, ०८ फागुन २०७५

पोखरा–एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा संचालनमा आएको छ ।

एन आई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त शाखाको उद्घाटन गरेका छन् । 

योसँगै बैंकको शाखा संख्या २७७ पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप