केन्द्रीय संस्करण

कमलपोखरीको आगन स्वीट्समा बम फेला

person explore access_timeफागुन १०, २०७५ chat_bubble_outline0
सांकेतिक तस्बिर

काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ ।

पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...