बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्राइम कमिर्सियल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

मङ्गलबार, २१ फागुन २०७५, ०८ : ५२
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
बैंकले मंगलबार जारी गरेको सूचनाअनुसार  रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका ९ पदमा कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही १२ मार्चभित्र आवेदन दिन सक्नेछन् । 
सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप