निता अम्बानीले छोराको लागि सारीमा लेखाइन् यस्तो शब्द
सोमबार, २७ फागुन २०७५, १२ : ४५
मुम्बई – एसियाकै धनि मुकेश अम्बानी र नीता अम्बानीका छोरा आकाश अम्बानीको गत मार्च ९ गते विवाह भयो । विवाहमा राजनीतिज्ञदेखि देशका कलाकारलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
विवाह समारोहमा अम्बानी परिवार ब्रान्डेड पहिरनमा उपस्थित थिए । साथमा आकाश र उनकी बेहुली श्लोका पनि सुन्दर देखिएकी थिइन् । तर, निता अम्बानीको पहिरन एकदमै फरक थियो । सधैँजस्तो उनको यो पहिरन पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले छोराको बिहेमा पिंक कलरको लेहेगां लगाएकी थिइन् । लेहेगांमा हेबी एम्ब्रोयडरी गरिएको थियो । उनले ब्लाउजमा छोरा र बुहारीको नाम लेखाएकी थिइन् । त्यसैगरी सारीमा ‘शुभारम्भ’ लेखाएकी छिन् । लेहेगांसँग उनले हरियो रङका गहना लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)