केन्द्रीय संस्करण

लाजिम्पाटमा तेस्रोलिंगीको रहस्यमय मृत्यु

person explore access_timeफागुन २७, २०७५ chat_bubble_outline0
file photo

काठमाडौं । लाजिम्पाटमा एकजना तेस्रोलिंगीको रहस्मय मृत्यु भएको छ । महानगरी प्रहरी वृत्त, दरबारमार्गका अनुसार मृत्यु हुनेमा पोखरा स्थायी घर भएका जीवन गुरुङ रहेका छन् ।

लाजिम्पाट बस्दै आएका गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए । वृत्तका प्रमुख (डीएसपी) विनोद घिमिरेका अनुसार गुरुङका आफन्तले भने जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

गुरुङको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...