बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जीतु नेपाल र रिनशा वान्तवा सम्मानित

शुक्रबार, ०१ चैत २०७५, १३ : ५९
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– कमेडियन कलाकार जीतु नेपाल र कोरियोग्राफर तथा निर्देशक रिनाशा वान्तवा राइ बर्ष ब्यक्ति घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले शुक्रबार एक कार्यक्रमका बीच नेपाल र राईलाई यो सम्मान दिएको हो ।

कार्यक्रममा वरिष्ठ रंगपत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंगपत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरियो । वर्ष व्यक्तिलाई सम्मानपत्र र ट्रफी रहेको छ भने रंगपत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफीका साथै १०,०१० ।– (रु. दश हजार दश) रुपैया पुरस्कारको रुपमा रहेको छ । 

नेपाल स्ट्याण्डअप कमेडी रिनाशा फिल्म क्षेत्रमा क्रियाशील छिन् । सुवेदी करिब डेढ दशकदेखि रंगपत्रकारितामा संलग्न छन् । उनले यसै वर्षबाट लेन्स नेपाल डट कम सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप