शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ गीतमा निराजन र निरञ्जलीको माया

शुक्रबार, ०१ चैत २०७५, १४ : २७
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– मोडल निराजन प्रधान र निरन्जली लामाको अभिनय रहेको गीत ‘च्याङ्बा तलाई मेरो माया लाउँछ भने’ सार्वजनिक भएको छ । 

तेम्बा शेर्पा र दीपा लामाको स्वर रहेको गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ ।

गीतको भिडियोमा स्वदेशमा रहेकी प्रेमिकाले विदेशमा रहेका प्रेमीको प्रतिक्षामा गर्ने क्रियाकलाप देखाइएको छ ।  भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप