केन्द्रीय संस्करण

नयाँ गीतमा निराजन र निरञ्जलीको माया

person explore access_timeचैत १, २०७५ chat_bubble_outline0

काठमाडौं– मोडल निराजन प्रधान र निरन्जली लामाको अभिनय रहेको गीत ‘च्याङ्बा तलाई मेरो माया लाउँछ भने’ सार्वजनिक भएको छ । 

तेम्बा शेर्पा र दीपा लामाको स्वर रहेको गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ ।

गीतको भिडियोमा स्वदेशमा रहेकी प्रेमिकाले विदेशमा रहेका प्रेमीको प्रतिक्षामा गर्ने क्रियाकलाप देखाइएको छ ।  भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् ।

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ