केन्द्रीय संस्करण

एनआईसी एशिया बैंकको शाखा सिरहाको भगवानपुरमा

person explore access_timeचैत १, २०७५ chat_bubble_outline0

सिरहा–एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ ।

सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवज्यूबाट चैत्र १ गते भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ