बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको शाखा सिरहाको भगवानपुरमा

शुक्रबार, ०१ चैत २०७५, १८ : ५४
शुक्रबार, ०१ चैत २०७५

सिरहा–एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ ।

सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवज्यूबाट चैत्र १ गते भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप