शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट फोटोलाई विश्वास गर्न नहुने २४ कारण

मङ्गलबार, ०५ चैत २०७५, १२ : ५१
मङ्गलबार, ०५ चैत २०७५

कहिलेकाँही दिमागले आँखालाई विश्वास गर्दैन, यसलाई हामी भन्ने गर्छौं दृष्टिभ्रम । इन्स्टाग्राम र फोटोसपको दुनियाँमा हामीले इडिट गरिएका थुप्रै फोटो देखेका छौं । हामीले हाम्रा साथीहरु पहाडमा उभिएको देख्छौं, मुख रसाउने खानेकुरा देख्छौं, सपनाको शहर र उत्कृष्ट विज्ञापन देख्छौं । तर हामीले जे देखिरहेका छौं, त्यो त्यति सरल भने छैनन् ।

ब्राइट साइडले यस्तै २४ उत्कृष्ट फोटो संकलन गरेको छ जसको पर्दापछाडिको दृष्य पनि देखाइएका छन् ।

इडिट पछि र अघिका तस्बिर

तपाईं आफ्नो इन्स्टाग्राम पेजका लागि कतिसम्म गर्नुहुन्छ ?

विज्ञापनलाई विश्वास नगर्नुहोस्

यी फोटोग्राफर कति लगनशील छन्, हेर्नुहोस् त...

मैदाको उत्पादनले फिगर बिगार्छ भनेर कसले भन्यो ?

समुन्द्र किनारको फोटो हो त ?

ट्रिक नअपनाई चन्द्रमाको फोटो खिच्न सम्भव होला त ?

खानाको उत्कृष्ट फोटो खिच्ने काइदा

फोटोसपको जादु

पर्खनुहोस्, मलाई त्यस्तै फोटो खिच्नुछ !

फोटोसपले सबैकुरा परिवर्तन गर्न सक्छ

अर्को कमाल

महिला मित्र, खुसी हुनुहोस्

पहाडमा बिदा मनाइरहेको छु !

रोमान्टिक फोटो यसरी खिचिन्छन् ।

फोटो स्टुडियो नै डान्स फ्लोर

अर्को पार्टीमा के गर्ने भनेर सायद तपाईंलाई आइडिया आयो होला

यो सपनाको घर कहाँ पाइन्छ ?

अरे वाह

तात्तातो खाना

फोटो खिच्ने काइदा

यो अली बढी भएन र ?

आफ्नो उत्कृष्ट एंगल थाहा पाउनुहोस्

विज्ञापनमा अलिकति पनि सच्चाई हुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप