सिजीका डिलरहरुलाई कोरिया भ्रमणको अवसर
मङ्गलबार, ०५ चैत २०७५, १६ : ०८
काठमाडों– सिजीका डिलरहरुलाई कोरिया भ्रमणको अवसर मिलेको छ ।
चौधरी ग्रुप अन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रेनिक्सले ‘इन्जोय एण्ड ह्याव अ ग्रेट ट्रिप टू कोरिया २०१९’ योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई कोरिया भ्रमणमा लगेको हो ।
प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्रान्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै