शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको इचंगुनारायण र धनेश्वरमा नयाँ शाखा संचालनमा

मङ्गलबार, ०५ चैत २०७५, १९ : १३
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं–सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरु संचालन ल्याएको छ ।

बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उप मेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उप मेयर ज्ञान माया डङ्गोलबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप