शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३७ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित)

मङ्गलबार, ०५ चैत २०७५, १९ : ३२
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । 

सशस्त्र प्रहरीले रिक्त रहेको एसपी पदमा मंगलबार बढुवा गरेको जनाएको छ । 

बढुवा हुनेहरुको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् भने क्रमशः प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी रहेका छन् । 

को-को परे बढुवाको सूचीमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप