शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जागिरको खोजीमा हुनुहुन्छ ? सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुल्यो

बुधबार, १३ चैत २०७५, ०७ : ३१
बुधबार, १३ चैत २०७५

काठमाडौं– नेपाली सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुला गरिएको छ । सैनिक कल्याण्कारी कोषले बुधबार एक सूचनामार्फत विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाउँदै १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । 
भर्नाबारे विस्तृतमा तलको सूचना हेर्नुहोस्ः


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप