केन्द्रीय संस्करण

आँधी प्रभावितलाई एनआरएनए नाइजेरियाको १ लाख ३१ हजार सहयोग

person explore access_timeचैत २६, २०७५ chat_bubble_outline0

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आँधी पिडितलाई राहत सहयोग स्वरुप  नेपाली एकलाख एकतीस हजार रुपैयाँ एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको छ ।

उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नेमा  चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल ,भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा ,राजकुमार ,टोपबहादुर गुरुङ ,राजु धिताल , भिम थापा , प्रकाश अर्याल , सुकमल सरकार ,राजु थापा र रमेश गुप्ता रहेको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी दिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...