शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको शाखा बेसीशहरमा पनि

बुधबार, २७ चैत २०७५, १९ : १२
बुधबार, २७ चैत २०७५

लमजुङ– सिद्धार्थ बैंकले लमजुङको बेसीशहरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप