केन्द्रीय संस्करण

सिद्धार्थ बैंकको शाखा बेसीशहरमा पनि

person explore access_timeचैत २७, २०७५ chat_bubble_outline0

लमजुङ– सिद्धार्थ बैंकले लमजुङको बेसीशहरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...