विमानस्थलबाट एक राउण्ड लाईभ बुलेटसहित फ्रान्सेली नागरिक पक्राउ
शनिबार, ३० चैत २०७५, १८ : ००
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका एकजना फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
पासपोर्ट नम्बर 14CK05182 वाहक फ्रान्सेली नागरिक ५४ वर्षीय ROGER EL KHOURY लाई १ राउण्ड लाईभ बुलेट ९ सर्ट गनमा प्रयोग हुने० सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको प्रस्थान कक्षको होल ब्यागेजको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त बुलेट फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार