केन्द्रीय संस्करण

अजोड इन्स्योरेन्सको शाखा इटहरीमा

person explore access_timeबैशाख ४, २०७६ chat_bubble_outline0

इटहरी– अजोड इन्स्योरेन्स लिमिटेडले सुनसरीको इटहरीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा गरे । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...