शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको शाखा इटहरीमा

बुधबार, ०४ वैशाख २०७६, १८ : ३२
बुधबार, ०४ वैशाख २०७६

इटहरी– अजोड इन्स्योरेन्स लिमिटेडले सुनसरीको इटहरीमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप