केन्द्रीय संस्करण

ग्यास्ट्रिक पहिलो, श्वासप्रश्वास दोस्रो

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline1

ललितपुर – ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौँ । जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ । ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्यांक भन्छ, जिल्लामा सबैभन्दा बढी ग्यास्ट्रिकका बिरामी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् । 

स्वास्थ्य कार्यालयले बढी बिरामी देखिएका पाँच रोग पहिचार गरेको थियो । 

गत साउनदेखि चैतसम्म १४ हजार एक सय ३६ जना ग्यास्ट्रिकका बिरामी स्वास्थ्य संस्था पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले बताए ।

दोस्रो ठूलो समस्या श्वासप्रश्वास छ । 

कमेन्ट

  1. April 18, 2019, 8:45 a.m. कमल देवकोटा
    दैनिक आहार-बिहार मा परिवर्तन गर्न सके ग्यास्ट्रिक आफैं निको हुन्छ ।यो रोग होइन रोगको कारक तत्व हो। गर्मीमा पनि सधै मनतातो पानी पिइरहने,Cold drinks झुक्कियर पनि नखाने ,मैदा बाट बनेका खाद्यपदार्थ सधै का लागि Bye Bye गर्ने,दिनमा शारीरिक परिश्रम नगर्नेले मासु नखाने ।खाना खानु र खाइसके पछि पानी पिउने समय कम्तीमा १ घन्टा फरक राख्ने ।धूम्रपान ,मध्यपान लाई नमस्ते गर्ने , साझमा खाना आधा र हरियो तरकारी २ बोड्को खाने। कम्सेकम ५०० पाइला नहिडि नसुत्ने ,चिया ग्यास्ट्रिकको घर हो यसलाई जिन्दगी देखि Out गर्ने ।चिनी खादै नखाने,Hotel मा नखाने,नुन कम गर्ने ।यी काम Regular १५० दिन अपनाउनु , medicine नलिनु तर सस्तो जडिबुटी त्रिफला खानु ,१५० दिनमा ग्यास्ट्रिक गायब ।सम्पर्क ९८४७०२४७४७ नवलपरासी ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...