ग्यास्ट्रिक पहिलो, श्वासप्रश्वास दोस्रो
बिहीबार, ०५ वैशाख २०७६, ०७ : २३
१
ललितपुर – ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौँ । जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ । ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्यांक भन्छ, जिल्लामा सबैभन्दा बढी ग्यास्ट्रिकका बिरामी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् ।
स्वास्थ्य कार्यालयले बढी बिरामी देखिएका पाँच रोग पहिचार गरेको थियो ।
गत साउनदेखि चैतसम्म १४ हजार एक सय ३६ जना ग्यास्ट्रिकका बिरामी स्वास्थ्य संस्था पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले बताए ।
दोस्रो ठूलो समस्या श्वासप्रश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते