मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

बिहीबार, ०५ वैशाख २०७६, ०८ : १४
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप