केन्द्रीय संस्करण

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ । 

एक युरोको खरिददर १२५ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...