बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको सदरमुकाममा बम फेला पर्‍यो

बिहीबार, ०५ वैशाख २०७६, १० : १३
बिहीबार, ०५ वैशाख २०७६

सन्धिखर्क । अर्घाखाँची जिललाको सदरमुकाम सन्धिखर्कमा बम फेला परेको छ । बिहान ८ बजेतिरको समयमा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहर िकार्यालय, अर्घाखाँचीले जनाएको छ ।  

प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ । उक्त स्थानमा सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप