शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटी चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

बिहीबार, ०५ वैशाख २०७६, १३ : ०७
बिहीबार, ०५ वैशाख २०७६

भक्तपुर–महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो । 
 यही बैशाख  २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२ नम्बरको स्कुटी चोरी गरेको आरोप लगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप