केन्द्रीय संस्करण

स्कुटी चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

भक्तपुर–महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो । 
 यही बैशाख  २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२ नम्बरको स्कुटी चोरी गरेको आरोप लगेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...