शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा भेटिएको बम सेनाद्वारा डिस्पोज

बिहीबार, ०५ वैशाख २०७६, १६ : ३३
बिहीबार, ०५ वैशाख २०७६

बुटवल–सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम  फेला परेको छ । 

दिउँसो करिब १ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए  । 

लगत्तै घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियो । 

पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहाईको माग गर्दै सो पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप