बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी जागिरः विद्युत प्राधिकरणको अन्तिम नतिजा, नेपाल बैंकको लिखितको नतिजा आयो

शुक्रबार, ०६ वैशाख २०७६, ०९ : ४४
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा खुलाएको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राधिकरणले सफल उम्मेदवारलाई नियुक्तिको लागि बोलाएको छ । 
यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदमा पदपूर्तिका लागि सूचना निकालेको छ भने नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा सार्वजनिक भएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप