मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द्री पंगेनी र बिष्णु माँझीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’

शुक्रबार, ०६ वैशाख २०७६, १३ : १०
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं – चर्चित गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको नयाँ लोक गीत‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत निकै मिठास बनेको छ । गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । 

गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । थुप्रै कोरस सहित फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डासिङ हिरो अभिनेता दीलिप रायमाझीर मोडल अलिशा शर्माको नृत्य देख्न सकिन्छ ।

काजिशश्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप