शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘जात्रै जात्रा’

शुक्रबार, ०६ वैशाख २०७६, १८ : २६
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं । प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्म रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ४ पोष्टर फष्टलुकको रुपमा ल्याएको हो ।

रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामा निर्माताको रुपमा रहेका छन् । 

फस्टलुकमा दयाहाङ राई, विपिन मल्ल,  रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेललगायत देखिएका छन् । 

सार्वजनिक फष्टलुकले फिल्मको कौतुहल्ता बढाएको छ । ३ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘जात्रा’को सिक्वेल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप