शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय नेता खटायो, को कहाँ–कहाँ ? (सूचीसहित)

शुक्रबार, ०६ वैशाख २०७६, १८ : ४६
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’मा विभिन्न जिल्लाका लागि वैशाख ११ बाट शुरु हुने उक्त अभियानका लागि सबै जिल्लामा केन्द्रीय नेताहरु खटाएको छ । 

 पार्टी कार्यालले औपचारिक रुपमा जिल्लामा खटाउने नेताहरुको नामावली सार्वजनिक गरेको छ । जसमा पार्टीका पदाधिकारीलाई कुनै निश्चित जिल्ला तोकेको छैन ।

तीन चरणमा गरी  वैशाख ११ गते लोकतन्त्र दिवसको दिन सुरु हुने ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ मेलमिलाप दिवसको दिन अर्थात् पुस १६ गते समापन हुने छ ।

जागरण अभियानबाट जुर्मुराउला काँग्रेस ?

कुन नेता कहाँ जादैँ ?

 प्रदेश १ का जिल्ला 
तापप्लेजुङ– सरिता प्रसाई 
पाँचथरमा– लक्ष्मी परियार
इलामा – अमृत अर्याल 
संखुवासभा– सिता गुरुङ
तेह्रथुम– सहन अन्सारी
धनकुटा– डां नारायण खड्का
भोजपुर– रामहरी खतिवडा 
 खोटाङ-उदयशमशेर राणा
 सोलुखुम्बु – लक्ष्मी राई 
ओखलढुङ – मिनाक्षी झा
उदयपुर– प्रदिप गिरी
झापा – ज्ञनेन्द्र कार्की
मोरङ –कृष्णप्रसाद सिटौला
सुनसरी – महेस आचार्य 
 प्रदेश २ का ८ जिल्लामा
सप्तरी – आनन्दप्रसाद ढुङगाना
सिरहा –महेन्द्र यादव
 धनुषा – बलबहादुर केसी
 मोहत्तरी – चित्रलेखा यादव 
सर्लाही– महालक्ष्मी उपाध्याय (डिना)
रौतहट – रमेश रिजाल
बारा – प्रकाशमान सिंह
पर्सा – फरमूल्लाह मन्सुर
 प्रदेश ३ का १३ जिल्लामा 
दोलखा– रामकृष्ण यादव
रामेछाप – किरण यादव
सन्धुली– डा. रामशरण महत
काभ्रेपलाञ्चोक – डा. शेखर कोइराला
रसुवा– जीवन परियार 
सिन्धुपाल्चोक– अम्बिका बस्नेत
नुवाकोट – मीन विश्वकर्मा 
धादिङ –प्रदिप पौडेल
चितवन – रमेश लेखक
मकवानपुर – अर्जननरसिंह केसी 
भक्तपुर– डा. मिनेन्द्र रिजाल 
ललितपुर – सुरेन्द्रराज पाण्डे
काठमाडौं – बालकृष्ण खाँण
 गण्डकी प्रदेशका ११ जिल्ला 
गोरखा– ध्यानगोविन्द रञ्जित
लम्जुङ– कमला पन्त
तनहँु –नविन्द्रराज जोशी
कास्की–अर्जुनप्रसाद जोशी
मनाङ –कृष्णप्रसाद नेपाली 
मुस्ताङ– बहादुरसिंह (लामा) तामाङ
पर्वत– चिनकाजी श्रेष्ठ
स्याङजा– गोविन्द्र भट्टराई 
म्याग्दी– शुक्रराज शर्मा 
बाग्लङ –शंकर भण्डारी
नवलपुर – दिपक गिरी
नवलपरासी– राधेचन्द्र यादव 
रुपन्देही – पुष्पा भुसाल
कपिलवस्तु –हरिप्रसाद नेपाल
पाल्पा– बालकृष्ण पाण्डे 
अर्घाखाँची– दिपककुरमार उपाध्याय 
गुल्मी – अजयकुमार चौरसिया 
रुकुम (पूर्वी भाग)–  रत्न शेरचन 
रोल्पा – मानबहादुर विश्वकर्मा 
प्युठान– शिवराज जोशी 
दाङ – मोहनबहादुर बस्नेत 
बाँके– श्यामकुरमार घिमिरे 
बर्दिया– डा. डिला संग्रौला
 कर्णाली प्रदेशका १० जिल्ला 
रुकुम ( पश्चिम भाग)– राजनप्रसाद पन्त
सल्यान – पार्वता डीसी चौधरी
डोल्पा– कुमार खड्का 
जुम्ला– रमा पौडेल
मुगु– दिनबुन्धु श्रेष्ठ
हुम्ला– हृदयराम थानी
कालिकोट– डा. चन्द्र भण्डारी 
जाजरकोट–हसन अन्सारी 
दैलेख– दिलबहादुर घर्ती
सुर्खेत– जीनबहादुर शाही 
 सुदूरपश्चिम प्रदेशका ९ जिल्ला 
बाजुरा – दिलेन्द्रप्रसाद बडू 
बझाङ – मनमोहन भट्टराई 
डोटी–  शिवप्रसाद हुमागाई
अछाम– गगनकुमार थापा 
दार्चल्ला– अतर कमाल मसल्मान 
बैतडी –किरणराज शर्मा 
डडेल्धुरा– बीरबहादुर बलायर 
कञ्चनपुर – गुरुराज घिमिरे 
कैलाली – एनपी साउँद


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप