शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रहेनन् वरिष्ठ भाषाविद् शर्म्मा

शनिबार, ०७ वैशाख २०७६, २२ : ५१
शनिबार, ०७ वैशाख २०७६

नेपाली भाषाकै सबैभन्दा ठूलो शब्दकोष नेपाली शब्दसागरका कोषकार तथा साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको वैशाख ७ गते शनिवार निधन भएको छ ।
काठमाडौंको महाराजगञ्जमा वि.सं. १९८४ सालमा जन्मेका शम्र्मा विगत केही समयदेखि अस्वस्थ रहँदै आएका थिए । प्राप्त जानकारी अनुसार उनलाई फोक्सोको संक्रमणले च्यापेको थियो ।

दिवंगत शम्र्माको आजै आर्यघाटमा दाह संस्कार गरिएको थियो ।

वरिष्ठ भाषाविद् शर्म्माको निधनमा प्रधानमन्त्री केपी ओलीले शोक व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप