केन्द्रीय संस्करण

रहेनन् वरिष्ठ भाषाविद् शर्म्मा

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline0
Photo Source: Ramesh Shubechchhu/Facebook (BBC)

नेपाली भाषाकै सबैभन्दा ठूलो शब्दकोष नेपाली शब्दसागरका कोषकार तथा साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको वैशाख ७ गते शनिवार निधन भएको छ ।
काठमाडौंको महाराजगञ्जमा वि.सं. १९८४ सालमा जन्मेका शम्र्मा विगत केही समयदेखि अस्वस्थ रहँदै आएका थिए । प्राप्त जानकारी अनुसार उनलाई फोक्सोको संक्रमणले च्यापेको थियो ।

दिवंगत शम्र्माको आजै आर्यघाटमा दाह संस्कार गरिएको थियो ।

वरिष्ठ भाषाविद् शर्म्माको निधनमा प्रधानमन्त्री केपी ओलीले शोक व्यक्त गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...