केन्द्रीय संस्करण

यस्तो छ आजको सुनचाँदीको भाउ

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline0

काठमाडौं–साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ।  साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो । 
यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...