शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको सुनचाँदीको भाउ

आइतबार, ०८ वैशाख २०७६, १३ : ०४
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ।  साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो । 
यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । 
यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप