बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको सेयर मूल्य समायोजन

मङ्गलबार, १० वैशाख २०७६, १४ : ३६
मङ्गलबार, १० वैशाख २०७६


काठमाडौं– सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।  मूल्य समायोजन पछि आज (मंगलबार) यसको कारोबार १५५ रुपैयाँ १० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ । 

सिभिल बैंकले आगामी २७ गते सधारण सभा गर्दैछ । सभामा नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र त्यसको कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले दुई आर्थिक वर्षको बार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप