बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकले कर्मचारी माग्यो, कुन पदमा कति छ माग संख्या ? (सूचनासहित)

बुधबार, ११ वैशाख २०७६, ०८ : ५४
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप