बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गौरिकाले जितिन् १२ स्वर्ण

बुधबार, ११ वैशाख २०७६, १७ : ०८
बुधबार, ११ वैशाख २०७६

काठमाडौं । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । 

गौरिकाले पहिलो र दोस्रो दिन २/२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन (आज) ४ स्वर्ण जितेकी हुन् । यो सँगै उनको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पुगेको हो । 

यो पनि...

यी हुन बझाङकी छोरी, नेपालकी ‘जलचरी’ (१२ तस्बिरमा हेर्नुहोस्)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप