बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर)

बिहीबार, १२ वैशाख २०७६, १३ : ५५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् ।  प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।

२०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाका अवसरमा काठमाडौ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बिहीबारै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने बताएका थिए । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप