बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा हावाहुरी प्रभावित क्षेत्रका जनतालाई सहयोग

बिहीबार, १२ वैशाख २०७६, १८ : ३७
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडिडत जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ ।

उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोर प्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलद्वारा संयुक्त रुपमा वितरण गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप