बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प बैशाख १५ सम्म

बिहीबार, १२ वैशाख २०७६, १८ : ४३
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– ग्राहकहरुको बढ्दो सहभागितालाई मध्यनजर गर्दै सुजुकीले "सुजुकी मेघा एक्स्चेन्ज क्याम्प" को समय केही दिन थप गरेको छ ।

ग्राहकहरुको उत्साहलाई मध्यनजर गर्दै बैशाख १५ गते सम्म योजना लागू गरिने कम्पनीले जनाएको छ । सुजुकी मेघा एक्स्चेन्ज क्याम्पमा कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

यस अन्तर्गत गुड्दै नगुडेको मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप