शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीता राईको नयाँ गीत रिलीज

बिहीबार, १९ वैशाख २०७६, ०९ : २२
बिहीबार, १९ वैशाख २०७६

काठमाडौं । गायिका सीता राईको नयाँ गीत रिलिज भएको छ । गायिका राईको ‘जति हेर्यो हेरिरहुँ’ गीतको लिरिकल अडियो युट्युवमा रिलीज भएको हो ।

सोलुखुम्बुको जुभिङमा जन्मिनु भएकी गायिका राईको यस गीतमा श्याम तमोटको शब्द तथा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । गीतलाई सुरेन्द्र श्रेष्ठले नै एरेञ्ज र सम्पादन पनि गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप