बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछाप पोलिटेक्निकमा कर्मचारी आवश्यकता

बिहीबार, १९ वैशाख २०७६, १० : ३६
बिहीबार, १९ वैशाख २०७६

काठमाडौं– रामेछाप पोलिटेक्निक इन्स्टिच्यूटले कृषि प्रशिक्षक, फिजिक्स प्रशिक्षक, केमेस्ट्री प्रशिक्षक, कृषि सहायक प्रशिक्षक र सवारी चालक पदमा कर्मचारी माग गरेको छ । 
संस्थाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ । संस्थाले करारमा कर्मचारी नियुक्त गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप