केन्द्रीय संस्करण

रामेछाप पोलिटेक्निकमा कर्मचारी आवश्यकता

person explore access_timeबैशाख १९, २०७६ chat_bubble_outline0

काठमाडौं– रामेछाप पोलिटेक्निक इन्स्टिच्यूटले कृषि प्रशिक्षक, फिजिक्स प्रशिक्षक, केमेस्ट्री प्रशिक्षक, कृषि सहायक प्रशिक्षक र सवारी चालक पदमा कर्मचारी माग गरेको छ । 
संस्थाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ । संस्थाले करारमा कर्मचारी नियुक्त गर्न लागेको हो । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...