केन्द्रीय संस्करण
फोटोफिचर

राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुग्दा जे देखियो, तस्विरमा हेर्नुहोस्

person explore access_timeबैशाख २०, २०७६ chat_bubble_outline3

राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद भवन नयाँ बानेश्वरमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । 

यसअघि राष्ट्रपति भण्डारी संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले स्वागत गरेका थिए ।

 सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । 

राष्ट्रपति संसद भवन पुग्नु आधा घण्टा अघि नै सांसदहरु संसद भवन छिरिसकेका थिए । 

हेर्नुहोस् तस्विरहरु :

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 3, 2019, 10:52 p.m. ज्ञान केसी
    राष्ट्रपति जनताका प्रतिनिधि हुन राजा महारानी होईनन । जनताको करको दुरुपयोग गर्नु अपराध हो भने यो सवारीको तामझाम स्वीकार्य भएन । यो भन्दा राम्रो हेलिकॉप्टर मा गए भै हैल्थ्यो वेघातको फजुल ख़र्च जनतालाई शास्ती किन जनता रैती र कमारा होईनन। हिजो मजदुर दिवस आज यो जात्रा के हो?
  2.  0 Reply
  3. May 3, 2019, 8:28 p.m. लोक
    नेपालको प्रजातान्त्रीक गणतन्त्र गन्तव्य कता तिर ? प्रजाकोतन्त्र भनिएको देशमा सामन्ती राजतन्त्रलाई पनि बिर्साउने प्रजातान्त्रिक को पर्याय लोकतान्त्रिक गणतन्त्र पो चरमोत्कर्ष विकास भए छ । के यही दिनको लागि विर नेपालीहरु सहीद भएका थिए ? !!!
  4.  0 Reply
  5. May 3, 2019, 6:53 p.m. Puran Deuba
    Grate babal xa Ma New Delhi ma hamro rastpati gu lai ssuvakamana Dina chahanxau and all primanstir gu lai hardika suvakamna dina chahanxau thanku very much Dear sher bahadur deuba lai i very Miss you Ma ktm aya paxi hujur lai vateney maro so vhagaya hony xa
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...