बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५४ जना इन्सपेक्टरले पाए जिम्मेवारी, को कहाँ ? (सूचीसहित)

आइतबार, २२ वैशाख २०७६, १७ : १७
आइतबार, २२ वैशाख २०७६

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी दिएको छ । 

आजैको मितिदेखि प्रचलित नियमानुसार तलब भत्ता खान पाउनेगरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप